Header Ads

रेखाले जवाफ नदिएपछि दीपकले पोखे बिहेको पीडा

काठमाडौं, ३१ भदौं । दीपक क्षेत्रीको शब्द तथा संगीतमा रमाइलो गीत तयार भएको छ ।

‘बिहे गर भन्छिन् आमाले, फकाइ रहन्छन् बाबाले । बिहेकै लागि लगन मात्रै हेर्छन् घरकाले, मेरो दिलमा बसेकीले मलाइ मन परेकीले, अहिलेसम्म उत्तर दिइ न रेखा थापाले ।’
(Rekha Thapa Song) - Parshuram Rijal | Official Lyrical Song

 रेखा थापालाइ प्रेम प्रस्ताव राख्दा जवाफ नदिएपछि दीपकले यो गीत कोरेका थिए । यो गीतलाइ पर्शुराम रिजालले गाएका छन् ।

नायिका रेखा थापाले रेकडिङका लागि अनुमती दिएपछि यो गीत रेकर्ड गरिएको हो ।

दीपकले आफ्नो वास्तविक जीवनमा आधारित रहेर गीत तयार भएकोमा खुशी व्यक्त गरे ।

गीतको भिडियो चाडै नै तयार हुनेछ ।
Powered by Blogger.