Header Ads

मरिष्काको मुस्कानमा लठ्ठै विशाल - Kamal Khatri ll MUSKAN ll Full Song

गायक कमल खत्रीको आवाजमा समावेश ‘मुस्कान’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कमलकै शब्द तथा संगीत छ । यो भिडियोमा विशाल लामा र मरिष्का पोख्रेलले मोडलिङ गरेका छन् ।

भिडियोलाइ आकर्षक लोकेशनमा छायांकन गरिएको छ । सुरेश काफ्लेको छायांकन, रुपेश खड्काको सम्पादन रहेको भिडियोलाइ नितिन चन्दले निर्देशन गरेका हुन् ।
Powered by Blogger.