Header Ads

ज्योती मगरको फिगरमा यसरी को को फिदा हुदैछन ? - भिडियो सहित

काठमाडौं । शंकर अधिकारी घायलको गीत, पुस्कर सुनुवारको संगीतमा ज्योती मगर र शिव कार्किको आवाज रहेको क्या फिगर तिम्रो बोलको भिडियो सन्ध्या म्युजिकले सार्वजनिक गरेकोछ।

 हरिस महतको छायांकन अनि अनिस लामाको निर्देशनमा नरेस वीर सिंह र चन्दा दाहालको अभिनय रहेको छ।
Powered by Blogger.