तनहु बासीले गरे राजेश हमाललाई भब्य स्वागत - भिडियो सहित
नायक राजेश हमालले तनहुको राधा माबिको नब निर्मीत भबन उदघाटनका साथै हस्तान्तरण गरेका छन ।घाँसी नेपालले बनाएको उक्त बिद्यालयको भबन लाई हस्तान्तरण गर्न राजेश हमाल घाँसी नेपालका माधब घिमीरे लगायतको टोलि सोमबार तनहु गएका हुन ।
नेपालका बिभिन्न स्थानमा रहेका बिद्यालयलाई निर्माण एबं पुन निर्माण गरी स्थानियलाई हस्तातरण गर्ने कार्य घाँसी नेपालले गर्दै आएको छ ।हाम्रो फिल्म इन्डष्ट्रीका चर्चित स्टारलाई आफ्नै घर आगनमा देख्न पाउदा तनहु जामुनेका स्थानियबासी निकै दंग देखीन्थे ।हमालका प्रशंसकहरुले नायक हमाललाई अबिर र फुल मालाले स्वागत पनि गरेका थिए ।