कर्णाली राजमार्ग अवरुद्ध, यात्रुको विचल्ली
कर्णाली यातायात व्यवसायीको बन्दका कारण यात्रु विचल्लीमा परेका छन् ।
बिहीबार दिउँसोदेखि कर्णाली यातायात व्यवसायी संघले चन्दननाथ प्रालिको नाममा अवैधानिक रुपमा कर्णालीमा वस सञ्चालन गर्न लागि रहेको भन्दै एक प्रेस विज्ञाप्ती निकालेर वन्द गराएको हो
अहिले राजमार्गको विच सडकमा वस तेर्साएर वन्द गरेपछि यात्रुहरु समस्यमा परेका छन् ।