विश्वभर छिनभरमै चर्चा कमाएका २९ तस्वीरहरु
रोचक स्तम्भमा हामीले हरेक पाठक बर्गको ध्यान कर्सन गर्दै बिभिन्न समयमा ज्ञान गुणका कुरा, रोचक खबर, विचित्रका कुराहरु पस्कदै आई रहेका छौ ।
यसै सन्दर्भमा हामीले केहि हप्ता अगी पनि फलफुल सम्बन्धि एक रोचक पोस्ट सहित तस्बिरहरु पाठक माझ सम्प्रेसन गरेका थियौ, जुन धेरै लोकप्रिय भएको थियो ।
आज भने हामीले अलि फरक कोण बाट हाम्रा पाठकलाई बिशेष बढी जानकारी दिनको निमित्त यो सामग्री प्रस्तु गर्दै पोस्ट गरेका छौ ।
तपाईले साएद कहिँ कतै सुन्नु भएको होला विश्वभर छिनभरमै चर्चा कमाएका व्यक्तिको नाम, एदी छैन भने चाई पक्कै पनि यी २९ तस्वीरहरु हेरे पश्चात भने अनुमान लगाउनु सक्नु हुने छ, र थाहा पाउनु हुने छ ।
यी बिभिन्न तस्बिरहरु इन्टरनेट बाट रिसर्च गर्ने क्रममा इन्डिपेन्डेन्ट बाट लिएको हो । यस्ता छन् चर्चा कमाएका २९ तस्वीरहरु ! तल हेर्नुहोस् । साभार : इन्डिपेन्डेन्ट
img border="0" height="450" src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj-uNDxQlwJHspqS4Gc-HZjQwqflhHk5aUvaKHI3BnNJhbpWMy2wTO7fGzFYQNfjofpVZ8ZOsq3yQUEuQ4k-KGDBSr3bpxg22HjtLMU8qF1fryfDfUYzwb-0fy4fPhcoVKH88MxfaxTxQAx/s640/11.jpg" width="640" />