Header Ads

कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या गरे ...

सोल | ईपिएस प्रणाली मार्फत साढे तीन महिना अघि कोरिया आएका गोर्खाका २५ बर्षीय प्रबिप भट्टले आज दिउसो बाथरुममा झुन्डिएर आत्महत्या गरेका छन् |

 उनि खजेदोको देउ सी बिल्डिंग कम्पनीमा पानीजहाज बनाउने काममा कार्यरत थिए |

उक्त कम्पनी ७ सय ५० जना नेपाली रहेका छन् |

नेपालबाट आएको कम्पनी बन्द भएको कारण उक्त कम्पनीमा साढे १ महिना अघि सरेका थिए |

 आत्महत्याको कारण खुल्न सकेको छैन |पछिल्लो चरणमा कोरियामा आत्महत्या गर्ने संख्या बददो छ |
Powered by Blogger.