चलचित्रमा किड्नी गाउँको कथा ( भिडीयो )
काठमाडौँ । सत्य धटनामा आधारीत चलचित्र ‘होक्से’को ट्रेलर रिलिज भएको छ ।
काभ्रे जिल्लाको होक्से गाउँको घटनासँग सम्बन्धित रहेको यो चलचित्रमा त्यहाँका बासिन्दा ठगी र वाध्यताका कारण आफ्नो किड्नी बेच्न बाध्य भएको कथा यस चलचित्रको रहेको छ ।
ट्रेलरमा नायक आर्यन सिग्लेद र नायिका नम्रता श्रेष्ठलाई प्राथमिकताको साथ देखाइएको छ ।काभ्रे जिल्लाको होक्से गाउँको घटनासँग सम्बन्धित रहेको यो चलचित्रमा त्यहाँका बासिन्दा ठगी र वाध्यताका कारण आफ्नो किड्नी बेच्न बाध्य भएको कथा यस चलचित्रको रहेको छ ।

चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रेम बानियाँ, मधु न्यौपानेको प्रमुख भूमिका रहेको छ । क्रिश रिजालको निर्माण यो चलचित्रलाई निर्माण गरेका हुन् ।
उनले यस अघी बितेका पल नामक चलचित्र समेत निर्माण गरेका थीए ।
यस चलचित्रको कथा बिम्ब अधिकारीले तयार पारेका हुन भने परिकल्पना र निर्देशन प्रसन्न पौडेलको रहेको छ ।
( भिडीयो हेर्नुस् )
