बन्दको प्रभाब, राजधानी सुनसान - यस्तो देखियो
काठमान्डौ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलले आह्वान गरेको बन्दका कारण अहिले सडकमा गाडी निकै कम चलेका छन् । काठमाडौं भित्रिने र बाहिरिने गाडी फाट्टफुट्ट मात्रै चलेका ट्राफिक प्रहरीले जनाएको छ । बन्दको क्रममा काठमाडाैंको बबलमहलमा बिहानै एउटा बसमा तोडफोड भएको छ ।





