Header Ads

पत्नीसँग भेट गर्न नदिने मातासँग किन भेट गरे पूर्व युवराज पारसले ?

काठमाडौं । करिव ४ महिनाअघि पूर्वयुवराज्ञी हिमानी शाहलाई भेट गर्दा तत्कालका लागि पति पारससँग नबस्न आग्रह गरेपछि चर्चामा आएकी कपन पंचकुमारी बस्दै आएकी मात सविता सरु शर्मा आचार्यले जीवनकुंजमा बस्दै आएका पारससँग भेट गरेकी छिन् ।

 पारसले माता आर्चायलाई भेटन् आग्रह गरेपछि अस्ति बिहीबार घरमै भेटैको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

भेटका अबसरमा माताले उनको भविष्य र पारिवारिक अवस्थाका बारेमा जानकारी गराइएको बताइएको छ ।

दरबार स्रोतका अनुसार घरायसी समस्या बढ्न थालेपछि पारसले मातासँग भेट गरेकी हुन् । भेटमा बहिनी सिताष्माको पनि उपस्थिति थियो ।
Powered by Blogger.