पत्नीसँग डिभोर्स गरेर छोरीसँगै बस्दै आएका घैँटेको फेरि के खोज्दैछ प्रहरी ?
काठमाडौं । प्रहरीले कपुरधारास्थित आफ्नै घर अगाडी इन्काउन्टरमा बिहीबार मारिएका कुमार श्रेष्ठको हतियार, सहयोगी र सम्पत्तिकोको खोजी सुरु गरेको छ ।

घैंटेको कारोबारको जालो र लगानीका क्षेत्रको खोजीमा प्रहरी जुटेको नागरिक दैनिकले समाचार छापेको छ ।
घैंटेको एक वर्ष अघि फेसबुकमार्फत सार्वजनिक गरेको पैसाको चाङसहित पेस्तोलको तस्बिरलाई आधार बनाएर प्रहरीले घैंटे समूहले प्रयोग गर्ने हतियार सुरु गरेको छ ।
सामाखुसी क्षेत्रमा अपार्टमेन्ट किने पनि उनी कपुरधाराको बालकुमारीमार्गमा बस्दै आएका थिए ।
पछिल्लो समय श्रीमतीसँग डिर्भोस भएपछि उनी छोरीसँग बस्दै आएका थिए ।
