Header Ads

पूर्व युवराज पारसले थाई प्रेमिकालाई यसरी पठाउछन् पैसा, नेपालीको मिलेमतोमा हिमानीको चरित्र हत्या गर्न खोजियो !

काठमाडौं । पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ ।

लामो बसाइपछि नेपाल फर्किएका पारस अहिले पनि कन्निकालाई थाइल्याण्डमा पैसा पठाउने गरेको र र पूर्व युवराज पारसका त्यहाँ रहेका साथी लगायत थाइल्याण्डमा रहेका नेपालीहरुको सहयोगमा हिमानीको चरित्र हत्या गर्ने खालको तस्वीर फेसबुक स्टाटसमा जथाभावी राखेको रहस्य बाहिर आएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

थाइल्याण्डबाट नेपाल आएपछि पारसले आफ्नी प्रेमिका कन्निकालाई पैसा पठाउँदै आएका थिए । प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुरा चाहि रहस्यमय रहेको छ ।

यो पनि पढ्नुहोस् :: किन गरिन पारसकी प्रेमिकाले फेसबुकमा हिमानीको अपमान !

Powered by Blogger.