Header Ads

साजनले अर्कैको श्रीमती संग मस्ती गरेपछी - भिडियो सहित

काठमाण्डौ । नेपाली गित संगितको बजारमा उदाउदै गरेका साजन वली अहिले अभिनय तीर पनि हानियका छन ।

 गित संगित को बजार खस्किदै गयको अबस्थामा पनि अनबरत रुपमा अगाडि आइरहेका छन साजन अक्सिजन मिडिया प्राली को प्रस्तुतीमा रहेको सोचेको थिय जिबन भरी म्युजिक भिडियोमा साजनले अर्कैको श्रीमती संग मस्ती गरेका हुन यो भिडियोमा मात्र हो ।

 सुजन न्यौपानेको निर्देशन टंक केसी को छयाङकन , बिकास ज्ञवालीको सम्पादन दिनेश श्रेष्ठको श्रीगार अनि रिसी खडका र पुर्णकला बिसी को आवाज साजन वलीको लय हरी बिष्ट सर्मपणको शब्द छ भने हरी बिष्ट सर्मपण र अन्जु सुबेदीको प्रस्तुती रहेको भिडियोमा साजन वली, बिरेन्द्र वली अन्जना राना र दिप्सा पराजुली को अभिनय रहेको छ ।

 यस गितको छयाकन बुटवलमा भयको हो बाकी भिडियो सहित ।
Powered by Blogger.