ज्योति भन्छिन - ‘कि रेखाको चल्छ कि देखाको _‘उर्खमाउलो बैंश छोप्ने चिजै भएन !’ (भिडियाे सहित)
काठमाडौं । लोक गायिका ज्योति मगर आफ्नो पहिरनका कारण पटक पटक चर्चामा आउने गर्छिन । स्टेजमा छोटो कपडामा उत्तेजक प्रस्तुती दिएर चर्चा कमाउने ज्योति यसपटक भने म्युजिक भिडियोमा गरेको अभिनयका कारण चर्चा कमाउँदैछिन् ।
ज्योति भन्छिन् ‘कि रेखाको चल्छ कि देखाको ।’ श्रीदेबी देबकोटा र प्रकाश कटुवालको स्वरमा रहेको गीतमा उनले अभिनय गरेकी छन् ।
ज्योतिले भने आफूले गीतको शब्द अनुसार पहिरन लगाएको उनको भनाई छ ।



