Header Ads

आज पनि भूकम्पको दुई धक्का महशुस

काठमाडौं, जेठ ७ । बिहिबार दिउँसो भूकम्पको अर्को धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ११ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु ४.२ म्याग्निुच्युडको बनाएर बिहिबारको लागि पहिलो भूकम्प मापन गरिएको थियो ।

आझै दोस्रोपटक भने २ बजेर ५६ मिनेटमा नुवाकोट केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ ।

 यससँगै ४५ मिनेटको फरकमा भूकम्पका दुई धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएका छन् ।
Powered by Blogger.