Header Ads

मिति: वि.सं.२०७२ साल जेठ ७ गते । बिहिबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति 2015-05-21 तारिख, उत्तरायण। वसन्त ऋतु। ज्येष्ठ शुल्कपक्ष। तृतीय तिथि, जेठ ७ गते । बिहिबार। अनुसार तपाईंको राशी यस प्रकार छ !


मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानिमा कमीआउनेछ। आपसी सदभाव बढ्नेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। सन्तान सुख प्राप्त हुनेछ।

  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    भुमि बाहान हानिहुन सक्छ। आध्यात्मीक शक्ति को विकास हुनेछ। आय आर्जनको नयाँ स्रोत देखा पर्नेछ। खर्चमा सुधार हुनेछ ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    नविन सिद्यान्तको उदय हुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। मन प्रसन्न रहनेछ। शारिरीक अस्थिरता बढ्नेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    बौधिक कार्यमा खर्चबढ्नेछ। मान,प्रतिष्ठामा कमी आउनेछ। कुरा काट्नेहरु बढ्नेछन्। भाग्यशक्ति बलीयो रहनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सामाजीक समस्या बढ्नेछ। रोजगारीमा आक्षेप लाग्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ। आकर्षण क्षमतामा कमी आउनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    धार्मिक क्षमताको विकास हुनेछ। महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। बोल्दा विचार पु:याउनु होला। बौद्धिकता को वीकास हुनेछ ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    व्यवसाय निर्यातमा लाभ मिल्नेछ। दृष्टि समस्या बढ्नेछ। मित्रसंङ्ग वैरभाव बढ्नेछ। शत्रुबाट प्रताडि हुनु पर्ला। यात्रा हुनेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अनुसन्धान मुलक कार्यमा रुचि बढ्नेछ। लेनदेनमा विबाद बढ्ने। रोजगारीमा द्विविधा उत्पन्नहुनेछ ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    परिवारमा सौहाद्र्रता बढ्नेछ। यात्रा सफल बन्नेछ। शत्रुहरु परास्त हुनेछन्। दैनिक कार्यमा इच्छा शक्ति बढ्नेछ ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    धार्मिक शंका बढ्नेछ। दिन कष्टकर रहनेछ। आय आर्जनमा अवरोध आउनेछ। शत्रूहरुमाथि विजय प्राप्त हुनेछ। उदासिनता बढ्नेछ ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    मित्रजनको सहयोग कार्यमा सफलता मिल्नेछ। कफ सम्बन्धि समस्या बढ्नेछ। पढाइमा सुधार आउनेछ। चञ्चलता बढ्नेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    कर्ममा सुधार आउनेछ। व्यवसाय सामान्य रहनेछ। धार्मिक यात्राको योग रहेको छ। चोटपटक लाग्न सक्छ। अँध्ययनमा रूचि बढ्नेछ ।

  • © Copyright : baralguru, All Rights Reserved.
    Powered by Blogger.