यो हो बलिउड फिल्म उद्योगको सबैभन्दा पहिलो र हल्लाखल्ला मच्चाएको चुम्बनको दृश्य - हेरौं भिडियो
एजेन्सी । बलिउड फिल्म उद्योगकी पहिलो स्टार नायिका देविका रानीले सबैभन्दा पहिला चुम्बनको दृश्य दिएर हल्लाखल्ला मच्चाएकी थिइन् ।
बलिउडमा सबैभन्दा पहिला हट किस सिन रानी र हिमांशु रायका बीचमा भएको थियो । यी दुवै जना रियल लाइफमा श्रीमान् श्रीमती हुन् । फिल्मको चुम्बनको दृश्य यी दुईका बीचमा भएको देखाइएको छ ।
यसपछि मात्र अन्य फिल्ममा पनि यस्ता दृश्य देखाउन थालिएको हो । उनीहरुले चुम्बनको दृश्य दिएको फिल्म ‘कर्मा’ हो जुन सन् १९३३ मा रिलिज भएको थियो ।
यो हो बलिउड फिल्म उद्योगको सबैभन्दा पहिलो र हल्लाखल्ला मच्चाएको चुम्बनको दृश्य (हेरौं भिडियो)