सरिता र सीके राउत राष्ट्रघाती ? घूस खान खोजेपछि मन्त्री खोसिएको थियो
काठमाडौं । राजनीतिक हैसियत नभएकाहरुलाई देशमा आइपरेको राष्ट्रिय विपत्तिको बेला पनि महत्व हुँदैन र कुनै नैतिक जिम्मेवारी पनि हुँदैन भन्ने देखियो । ८ हजार ६ सय भन्दा बढीको यो विपत्तिमा मृत्यु भएको छ ।
कतिपय ठाउँमा मानव बस्ती नै सार्नुपर्ने भएको छ ।विधायकहरुले रु. २ करोड ५७ लाख लाख ८१ हजार रकम सभामुखमार्फत दैवी विपत्तिमा परेकाहरुको बसोबासका लागि सहयोग गरेका छन् ।
दोलखा, काभ्रे, सिन्धुपाल्चोकका भूकम्पपीडितको बसोबास गराउन तराईका कुनै पनि ठाउँमा बसाइँ सराइ गराउने चर्चा के चल्यो, सद्भावना पार्टीको नाममा भारत निर्देशित राजनीति गरेकी सरिता गिरी र अर्का देशद्रोही पागल सीके राउतले पहाडी मूलका जनतामाथि प्रहार गरे ।
भट्टराई सरकारको समयमा श्रम मन्त्री बन्दा घूस खान खोजेपछि सरिताको मन्त्री पद खोसिएको थियो । त्यही समययता उनको राजनीति माटोमा मिलेको थियो । सीके राउत सीआईएको स्वार्थमा नेपालको तराई भड्काउन खटेका दलाल हुन् । राष्ट्रघातीका रुपमा चिनिएका उनीहरुलाई सरकारले छाडा छाडेको कारण खुलेको छैन ।कतिपय ठाउँमा मानव बस्ती नै सार्नुपर्ने भएको छ ।विधायकहरुले रु. २ करोड ५७ लाख लाख ८१ हजार रकम सभामुखमार्फत दैवी विपत्तिमा परेकाहरुको बसोबासका लागि सहयोग गरेका छन् ।
दोलखा, काभ्रे, सिन्धुपाल्चोकका भूकम्पपीडितको बसोबास गराउन तराईका कुनै पनि ठाउँमा बसाइँ सराइ गराउने चर्चा के चल्यो, सद्भावना पार्टीको नाममा भारत निर्देशित राजनीति गरेकी सरिता गिरी र अर्का देशद्रोही पागल सीके राउतले पहाडी मूलका जनतामाथि प्रहार गरे ।

दलहरु आ आफ्नै ढंगले भूकम्पले ग्रस्त जनताको घर निर्माणमा खटेका छन् । एमाओवादी, एमाले, नेपाली काँग्रेसले भूकम्पपीडितहरुलाई राहत वितरणसँगै भत्केका संरचनाको निर्माणलाई जोड दिइरहँदा सीके राउत र सरिता पहाडीया विरुद्ध बर्बराउनुको अर्थ उनीहरुलाई देश र जनताप्रतिको जिम्मेवारी छैन भन्ने खबर ताजा खबरमा छ ।
