दोलखालाई केन्द्रविन्दु बनाएर अर्काे भूकम्प ४ दशमलव २ रेक्टर
काठमाडौं, जेठ ४ । भूकम्प आउने क्रम जारी रहेका बेला दोलखामा फेरि अर्काे भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार सोमबार विहान ९ बजेर ११ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्पको गएको हो ।
भूकम्पले त्रसित सर्वसाधारण विहानै भूकम्प आएपछि थप त्रसित भएका छन् ।
अहिले सम्म दोलखामा मात्रै २० भन्दा बढी भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।