बलात्कारपछि ४२ वर्ष कोमामा रहेकी नर्सको मृत्यु
एजेन्सी । बलात्कारपछि कोमामा गएकी भारतीय नर्स अरुणा शानबागको ४२ वर्ष पछि निधन भएको छ ।
उनी ६८ वर्षकी थिईन् । सन् १९७३ अर्थात ४२ वर्ष अघि अस्पतालकै कर्मचारीले उनलाई बलात्कार गरेका अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
भारत समय अनुसार सोमवार विहान साढे आठ बजे उनको निधन भएको मुम्बईको केईएम अस्पतालका डाक्टर प्रवीण बांगरले जानकारी दिएका छन् ।
अस्पतालका सफाई कर्मचारी सोहनला बाल्मिकीले बलात्कार गरेपछि कोमामा गएकी शानवागको ४२ वर्षसम्म अस्पतालकै अरु कर्मचारीले हेरचाह गरेका थिए ।
अरुणाका लागि अदालत समक्ष ईच्छा मृत्यूको अपील गरिएपनि अदालतले त्यसलाई अस्वीकार गरेको थियो ।