कालिगण्डकी थुनिएपछि यसरी बनेको छ कृत्रिम ताल - भिडियो
काठमाडौं । वैशाख १२ गतेको भूकम्पले मच्चाएको विनाशपछि अब पहिरोको जोखिम रहने विज्ञहरुले औँल्याउँदै गर्दा गएराति यसरी खसेको थियो कालिगण्डकीको प्रवाह नै रोकिने गरी पहिरो।
भूकम्पले हल्लाएका र चिरा परेका पहाडहरुका चट्टान अब मनसुन सुरु भएपछि खसेर अर्को उत्पात् मच्चाउन सक्ने संभावना बढेको छ।
अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै गर्दा म्याग्दीको राम्चेस्थित काफलडाँडाको पहाड खसेर कालिगण्डकी नदी नै थुनिएर कृत्रिम ताल बन्न पुग्यो। यसअघि सिन्धुपाल्चोकको जुरेमा पहाड खसेर थुनिएको नदी खुलाउन महिना दिन लागेको थियो।
सुरज केसीको फेसबुकमा रहेको यो भिडियो हेर्नुस्। आइतबार बिहान ६:३० बजेको हो यो भिडियो, तल हेर्नुहोस !

baisiri pahiro update kaligandaki thuniyer baneko taal 2072 jestha 10 bihan 6.30 baje Posted by Suraj Kc on Saturday, May 23, 2015