एदी तपाइँले डिभी भर्नु भएको छ ? नतिजा आज सार्बजानिक हुदैँ
काठमाडौं । अमेरिकन सरकारले इ-डिभी लटरी २०१६ को नतिजा मंगलबार सार्वजनिक हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
सन् २०१४को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म डाभर्सिटी भिसा प्रोग्राम अन्तरगत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट आज सार्बजानिक हुन लागेको हो ।
डिभी प्रोग्रामबाट सन् २०१६ मा अमेरिका जान चाहानेले भरेको आवेदनको रिजल्ट आज सार्वजनिक हुने भएको छ।
दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभीलोटरी डट स्टेट डट जिओभीमा (https://www.dvlottery.state.gov) हेर्न आग्रहसमेत गरेको छ।