Header Ads

सोमबार बिहानै ५ रेक्टरको पराकम्प

काठमाडौं, जेठ ११ । सोमबार बिहान गोरखा केन्द्रबिन्दू भएको ५ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान ३ बजेर २३ मिनेटमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि राती र बिहानको समयमा पराकम्प कम हुँदै गएको थियो । आइतबार दिनभर ४ वटा पराकम्पन गएका थिए ।

 वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि निरन्तर पराकम्पन गैरहेका छन् । साना पराकम्प अझै केही दिन जानसक्ने केन्द्रले जनाएको छ ।

Powered by Blogger.