यस्तो भिडियो भन्दै बालिकालाई जबरजस्ती गर्ने सत्याल खोरमा
काठमाण्डौ । राजधानी,काठमाण्डौको नँयाबजारमा एक ५ बर्षिय बालिका बलत्कृत भएको केहि दिन बित्न नपाउदैँ आज अर्को बलत्कारको घटना सार्बजानिक भएको छ ।
आज दिउँसो मध्यबानेश्वर बस्ने एक १४ बर्षिया बालिकालाई संखुवासभा स्थायी घर भएका २७ बर्षिय चन्द्र सत्यालले घरमा कोहि नभएको मौका छोपी जबरजस्ती करणी गर्न खोज्दा प्रहरीले पक्रिएको छ ।
बालिकालाई मोबाइलमा राखेको सेक्सुअल भिडियो देखाएर जबरजस्ति गर्न लाग्दा बालिकाले चिच्चाए पछि घटना सार्बजानिक भएको हो ।
बलत्कारको प्रयास गर्ने अभियुक्त सत्याल भाग्न खोज्दा प्रहरीले पक्रिएको छ । राजधानीमा दिनप्रतिदिन बलत्कारका घटना बढ्न थालेकाछन् । बैशाख १२ गतेको भुकम्प यता ४ ओटा बलत्कारका घटना सार्बजानिक भएको काठमाण्डौ प्रहरीले जनाएको छ ।
- See more at: http://www.newsabhiyan.com