उफ : डरले कुदेकी युवतीलाई बसमै बलात्कार
काँकडभिट्टा । गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ । भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथर स्थित घर हिँडेकी उनलाई झापामा बस चालक ,कन्डक्टरले बलात्कार गरेका हुन् ।
कान्तिपुर दैनिकमा समाचार छ । पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राऊ गरिएको डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
ना ४ ख ७२४२ नम्बरको बस झापास्थित चारआली चन्द्रगढी सडकखण्डको सहिद चोकमा पुगेपछि उनीहरुले बलात्कार गरेका थिए ।