ड्रिल मेसिनले पनि छेड्न सक्दैन ! जसको शरीरलाई
एजेन्सी । ड्रिल मेसिनले ठूला–ठूला पर्खाल वा पत्थरलाई पनि सेकेण्डभरमै छेड्न सक्छ । तर, चीनमा एक यस्ता व्यक्ति छन्, जसको शरीर ड्रिल मेसिनले पनि छेड्न सक्दैन ।
कम्फुका कारण यस्तो कमाल सम्भव भएको हो । चीनको सिजुवान प्रान्तमा रहनेवाला जाओ रुईले आफ्नो शरीर यति मजवुद् बनाएका छन् कि जसलाई विजुलीबाट चल्ने ड्रिल मेसिनलेसमेत छेड्न सक्दैन । २४ वर्षीय यी युवकले आफ्नो जीन्दगीको एक चौथाई समय मार्शल आर्ट सिक्नमै बिताएका छन् ।
उनले कम्फुको हरेक आर्ट सानदार तरिकाले सिकेका छन् । १६ वर्षको उमेरदेखि नै उनको कम्फुसँग यती प्यार बस्यो कि उनले आफ्नो जीन्दगीको सबैभन्दा महत्वपूर्ण अंशको रुपमा अपनाए ।
उनी अफूलाई खतराको खेलाडीको रुपमा चिनाउन चाहन्छन् । आफ्नो पूरा जीन्दगी यस्तो साहसीपूर्ण कामहरु गर्ने उनको योजना छ ।
उनको शिरमा ड्रिल मेसिन लगाएको देखेका एक व्यक्तिले भने, ‘अचम्म त्यत्रो सयम ड्रिल लगाउँदा पनि थोरै छाला निक्सिनुका अलावा रगत समेत आएन ।एजेन्सीको सहयोगमा