जगदम्बा स्टिलले माग्यो धरहरा बनाउने अनुमति
काठमण्डौ । जगदम्बा स्टिलले धरहरा पुननिर्माणको जिम्मेवारी दिन सरकारसँग आग्रह गरेको छ ।
सरकारले अनुमति दिएमा सबै खर्च व्यहोरेर पहिलेको जस्तै धरहरा निर्माण गर्ने सो कम्पनीले जनाएको छ ।
कम्पनीले सोमबार जारी गरेको विज्ञप्तीमा सरकारले अनुमति दिएमा पहिलेकै स्वरुपमा पुनःनिर्माण सुरु गर्ने उल्लेख छ ।