अलकायदाले भन्यो, ‘मोदी ठूला दुस्मन हुन्, उनीमाथि कारबाही हुन्छ’
एजेन्सी । आतंकवादी अलकायदाले पहिलोपटक आफ्नो भिडियोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिएको छ ।
उसले भनेको छ, ‘अमेरिका, संयुक्त राष्ट्र, विश्व बैंक र नरेन्द्र मोदी इस्लामका सबैभन्दा ठूला दुस्मन हुन् । उक्त भिडियोमा उनीहरुमाथि कारबाही गर्ने धम्की समेत दिएको छ ।
अलकायदाले नरेन्द्र मोदीले मुसलमानविरुद्ध युद्ध छेडिरहेको आरोपसमेत लगाएको छ ।
उक्त भिडियोमा भनिएको छ, ‘ विश्व बैंक, आइएमएफ योजना, ड्रोन, चार्ली हेब्दोको लेख आदि र नरेन्द्र मोदीको भाषणले मुसलमानका विरुद्धमा काम गरेका छन् ।
उक्त भिडियोका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।