Header Ads

भाइरल बन्यो कोरियाली महिलाको मेकअप अघि र पछिको भिडियो

सिओल । मेकअपले महिलाको सुन्दरतामा फरक पार्ने कुरा हामी सबैलाई थाहा छ । तर, यति बेला एउटा भिडियो इन्टरनेटमा भाइरल बनेको छ जसमा मेकअपले महिलालाई कतिसम्म फरक देखाउन सक्छ भन्ने देखाइएको छ ।

३० लाख पटकभन्दा बढी हेरिएको उक्त भिडियोमा एक दक्षिण कोरियाली युवतीले आफ्नो मेकअप हटाएको देखाइएको छ । भिडियोमा उनी मेकअप अघि र पछि कति फरक देखिन्छिन् भन्ने देखाइएको छ ।

 शुरुमा निकै सुन्दर देखिएकी ती युवतीले आफ्नो मेकअप उतारेपछि सबै चकित बन्छन् । दक्षिण कोरियाली महिलाले वर्षमा १० बिलियन डलरभन्दा बढी मेकअपमा खर्च गर्ने गरेको रिपोर्ट वासिङटन पोस्टले प्रकाशित गरिसकेको छ ।
Powered by Blogger.