सरिता गिरीले माफी माग्नु पर्छः प्रचण्ड पुत्र प्रकाश
काठमाडौं, जेठ ४ । भूकम्प पीडितलाई मधेशमा सार्न नहुने ईच्छा ट्वीट गरेपछि नेतृ सरिता गिरीको सर्वत्र निन्दा भएको छ ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यस पछिका पराकम्पनका कारण करिव आठ हजार सातसय जनाको मृत्यु र दशौं हजार नागरिक घाइते तथा लाखौ मानिसहरु घरबार बिहिन भएको बेलामा गिरीको उक्त भनाईको सञ्चार कर्मी देखि आम सर्वसाधारण र विश्लेषक सम्मले उनको कटु आलोचना गरेका छन् ।
यस्तो आलोचना गर्नेमा एमाओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहाल पनि थपिएका छन् । प्रकाश दाहालले सरिता गिरीको भनाइप्रति आपत्ती जनाउँदै माफी माग्नु पर्ने बताएका छन् ।
नेपालमा बस्न मन नहुनेलाई सीमा कटाइदिने हुने समेत उनले लेखेका छन् ।
दाहालको स्ट्याटसः