Header Ads

चार अमेरिकी विमान काठमाडौंमा

काठमान्डौ । अवतरणका लागि रनवे आवश्यक नपर्ने अत्याधुनिक चार अमेरिकी भिटिओएल अस्प्रे विमान काठमाडौं आइपुगेका छन् ।

अमेरिकी विमानहरु अकिनावाबाट काठमाडौं आएका हुन्। यी मोडलका विमान उद्धार र राहत वितरणका लागि बिस्व मै उत्कृष्ट मानिएको छ ।

नेपालमा भूकम्प प्रभावितहरुका लागि राहात वितरणमा ति बिमान को प्रयोग हुने बताइएको छ ।

यी विमान हेलिकप्टर र अन्य एयरक्राफट सरह नै जसरी नै उडान र अवतरण गर्ने क्षमता राख्छन ।
Powered by Blogger.