Header Ads

काठमाडौंमा ठुलो भुइचालो, सर्बसाधारण भागाभाग

काठमाडौ । काठमाडौंलाई उपत्यकामा आज ११ : ४५ बजे ठुलो भुइचालो गएको छ । उपत्यकाबासी सर्बसाधारणको भागाभाग भएको हो । पटक पटक भुइचाला गएको हो । अहिले पनि भुइचाला  कायमै छ । आठ हेक्टर भन्दा बढिको भुइचालो भएको अनुमान गरिएको छ ।

 क्षतीको बिबरण भने आउनै बाँकी छ । सर्बसाधारण घर छाडेर सडक वरपर भागाभाग गरि रहेका छन् । हल्ला खल्ला मच्चाई रहेका छन् त कोहि भने रुई कराई गरि रहेका छन् । bhukampa ktm1
Powered by Blogger.