Header Ads

काठमाडौँ मा शक्तिशाली भुकम्प,ठुलो क्षति भएको आशंका

सर्बसाधारण भागाभाग, सिहंदरबारको पर्खाल भत्कियो
 काठमाडौ । काठमाडौंलाई उपत्यकामा फेरि १२ : ३०बजे भुइचालो गएको छ । आज ११ : ४५ बजे देखि भएको भुइचालो अहिले सम्म रोकिएको छैन् । उपत्यकाबासी सर्बसाधारणको भागाभाग भएका छन् । सिहंदरबारको पर्खाल भत्किएको छ ।  अहिले पनि भुइचाला कायमै छ । आठ हेक्टर भन्दा बढिको भुइचालो भएको अनुमान गरिएको छ । आज पटक पटक भुइचाला गएको हो । कहा के कति क्षती भयो त्यो बिबरण आउन बाकि छ । झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले ठुलै क्षति भएको अनुमान गरिएको छ | भुकम्प ७.८ रेक्टर स्केल को भएको बुझिएको छ । Earthquake-newsabhiyan
Powered by Blogger.