Header Ads

आज देशै भर विभिन्न कार्यक्रम गरी दशौं लोकतन्त्र दिवस मनाईदै

काठमाडौँ । लोकतन्त्र दिवसको उपलक्ष्यमा आज विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना दिएका छन ।

यसै क्रममा उपराष्ट्रपति झाले २०६२ २०६३ सालको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिहरूको संस्थागत संरक्षण र सुदृढीकरण नै आजको टड्कारो आवश्यकता भएको, राष्ट्रिय संवाद तथा समझदारीलाई बढावा दिँदै सबै दल र पक्षलाई उत्तरदायी लोकतान्त्रिक शासन प्रणाली बलियोरुपमा स्थापित हुने र जनताले चाहेको अग्रगति, विकास, स्थायित्व एवम् समृद्धि प्राप्त हुनसक्छ भन्ने उल्लेख गरेका छन् ।

 उनले दशौं लोकतन्त्र दिवसको अवसरमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना पनि व्यक्त पनि गरेका छन् ।
Powered by Blogger.