रेसम फिलीलीको ‘प्रिमियर शो’मा फोटोका लागि पोज दिँदै नायिकाहरु
काठमाण्डौ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका प्रमुख सिनेमा घरबाट चलचित्र ‘रेशम फिलिली’प्रदर्शनमा आएको छ ।
यसै अबसरमा कुमारी सिनेमा हलमा चलचित्र रेसम फिलीलीको ‘प्रिमियर शो’मा फोटोका लागि पोज दिँदै नायिकाहरु ऋचा शर्मा, निसा अधिकारी, रिमा विश्वकर्मा, मेनुका प्रधान, बेनिसा हमाल र नन्दिता केसी आदिले एकसाथ भेट हुदा संयुक्त तस्बिर समेत खिचाएका छन् ।
‘रेशम फिलिली’लाई प्रणव जोशीले निर्देशन गरेका हुन् । भी मोसन पिक्चर्सको प्रस्तुति फिल्ममा विनयका श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासिया, लगायतको अभिनय छ ।
चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । गीत संगीतको कारण चौतर्फि प्रशंसा पाइरहेको चलचित्र ‘रेशम फिलिली’लाई नेपाली चलचित्र नगरीमा बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।