नेपालमा पनि ‘रेड एरिया’।
देशकै मुख्य ‘रेड एरिया’ भनेर चिनिएको ठमेल सहर अब २४सैं घण्टा खुल्ने भएको छ। पर्यटकीय स्थल भनेर समेत चिनिएको ठमेल र दरबारमार्गलाई २४सै खुला गरिने तयारी थालिएको हो।
राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घन्टा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।
पर्यटकको सुविधा तथा रात्रिकालीन व्यवसायीहरुको मागलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले दुवै क्षेत्रलाई २४सै घन्टा खुलाउने तयारी गरेको हो। जसबाट रेड एरियाका यौनकर्मीलाई फाईदा पुगेको छ। यो निर्णयले अप्रत्यक्ष रुपमा फाईदा हुने यौनकर्मीहरु बताउँछन्।
प्रशासन कार्यालयले पर्यटन व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालक, ट्रेकिङ एजेन्सी व्यवसायीको आग्रहबमोजिम प्रमुख पर्यटकीय व्यापारिक क्षेत्रलाई सञ्चालनकालागि सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाइएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आवश्यक पूर्वाधार खडा गरी ठमेल र दरबारमार्गलाई चाँडै २४सै घन्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।’
पर्यटकको सुविधा र व्यवसायीको मागलाई मध्यनजर गरी निश्चित सर्त र आवश्यक पूर्वाधार तयार गरेपछि खुल्ला गर्ने तयारी भएको छ, त्यसका लागि सरोकारवाला निकायसँग छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो।
उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जन व्यापारीका हकमा आन्तरिक सुरक्षा प्रबन्ध, सबै गतिविधि देखिने गरी आन्तरिक र बाह्य क्लोज सर्किट टेलिभिजन ९सिसीटिभी०, डिस्को र डान्सबार पूर्ण साउन्ड प्रुफ हुनुपर्नेजस्ता सर्त प्रशासनको छ।