घुर्की लगाउने मायालूलाई फकाउने यो काइदा
काठमाण्डौ । संगितकार तेनहाङ रार्इको दोश्रो गीति एल्वम ‘सरलता’ अन्तर्गतको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
युएइको अबुधावीको मनमोहक दृष्य छायांकन गरिएको उक्त गितमा जगदिश गुरुङ र ज्योति कुँवरको निकै रोमाञ्चक अभिनय रहेको छ । पोषेन्द्र सत्यालको गीत लेखन तथा रामचन्द्र काफ्लेको आवाजमा सजिएको गीतले दर्शक स्रोताको मन छिट्टै जित्ने अनुमान गरिएको छ ।
‘घुर्कि लगाउने आफ्नी मायालुलार्इ फकाउन पपर्यो’ भन्दै ज्योतीको अघिपछि लाग्ने जगदिशको अभिनय उत्कृष्ट छ । चर्चित सञ्चारकर्मी दयाराम घिमिरेको निर्देशनमा तयार भएको भिडियो छायांकन समेत निर्देशक घिमिरेले नै गरेका हुन्। । भिडियोलार्इ बिरेन्द्र भाट बिपिनले सम्पादन गरेका हुन् ।