भूकम्पमा यसरी हल्लियो राजधानी - लाइभ भिडियो
काठमाडौ, वैशाख १८ । शनिबार नेपालको विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी
मृत्यु हुनेको संख्या ५ हजार नाघिसकेको छ । यसले हजारौं घर भत्काएको छ भने
हजारौं घाइते छन् । यो विस १९९० सालपछि नेपालमा आएको सबैभन्दा ठूलो भूकम्प
हो ।
पटक पटक गएको भूकम्पले त्रसित सर्वसाधारण आफ्नो घरमा समेत सुत्न
सकेनन् । शनिबार रातिदेखि राजधानीसहित भूकम्प प्रभावित जिल्लाका जनताले घर
बाहिर खुला स्थानमा रात बिताए । केहीले मोबाइल र क्यामेरामार्फत भूकम्पका
दृश्य र भिडियो कैद गर्न भ्याए । राजधानीका विभिन्न स्थानमा राखिएको
सीसीटीभीमा पनि भूकम्पका दृश्यहरु कैद भएका थिए ।
नेपाल प्रहरीको पहुँचमा रहेका ति सीसीक्यामेरामा कैद भूकम्पका भिडियो यहाँ संकलन गरिएको छ ।
ईकान्तिपुरको यूट्युब पेजमा गएर भूकम्पसँग सम्बन्धित अन्य भिडियोहरु हेर्न
सकिन्छ ।