जाजरकोटको भाइरसको नमूना विशेष परीक्षणका लागि जापान पठाइने
काठमाडौं । सरकारले जाजरकोटमा देखिएको स्वाइनफ्लु भाइरसको नमूना विशेष परीक्षणका लागि जापान पठाउन लागेको छ ।
चिकित्सकले जाजरकोटसहित देशका विभिन्न स्थानमा देखिएको स्वाइनफ्लु भाइरस नै परिपर्तन भएको आशंका गरेपछि विशेष परीक्षण गर्न जापान पठाउन लागिएको हो ।
राष्ट्रिय जनस्वाथ्य प्रयोगशालाका अनुसार स्वाइनफ्लु भाइरसको नमूना एक साताभित्र जापानस्थित विश्व स्वाथ्य संगठन (डब्लुएचओ) को कोल्याब्रटिङ सेन्टरमा पठाइने छ ।
सेन्टरले सुरक्षित रुपमा नमुना पठाउन आवश्यक ‘किट’ नेपालका लागि कुरियर गरिसकेको छ । नयाँ पत्रिका दैनिकबाट