Header Ads

मियामी विचमा माइलीको तमासा ...

एजेन्सी । त्यसो त ‘आर्ट बेसेल मियामी’ मा कयौ स्टार थिए । तैपनि सबैको नजर भने मात्र माइली साइरसमा थियो ।

२२ वर्षीय गायिका माइलीले शरीरको माथिल्लो भागमा ‘डिस्क बाल पेस्टिज’ रलेगिंग्सबाहेक केही लगाएकी थिइनन्। माइलीले टाउकामा सिल्भर कलरको विग लगाएकी थिइन् ।

आँखामा नीलो रंगको शैडो पनि थियो। पैट्रिक श्वर्जनेगरसँगको रोमान्सका कारण चर्चामा रहेकी माइलीलाई देखेर आर्ट बेसेलमा आएका सबै जना आश्चर्यमा थिए ।माइलीको यो तस्वीर इन्टग्राममा धेरै सेयर भएको छ।
भिडियो क्लिप हेर्नलाई तस्बिर मुनि क्लिक गर्नुहोला !
Powered by Blogger.