Header Ads

पत्याउनै गाह्रो : दिनमै ५५ लिटर दुध दिने गाइ, बार्षिक सात लाख कमाइ

एजेन्सी । एउटा गाइले दिनमा कति लिटरसम्म दुध देला ? बढीमा १०-२० लिटर । तर भारतको अमृतसारमा रहेको एउटा गाइको लागि यो सामान्य नियम लागु हुदैन ।

यो गाइले दिनमा तीनपटक दुध दुहुदाँ प्रत्येक पटक १८-१८ लिटर दुध दिन्छ । दिनमा ५५ लिटर दुध दिने गाइले वर्षमा झन्डै साल लाख रुपैयाँ अर्थात ४ लाख भारु कमाइ दिन्छ ।

खुर्द निवासी हरिवन्दर सिंह अाफ्नो गाइले यति राम्रो कमाइ गरिदिएकोमा खुसी छन् । गाइ भारतीय नश्लकै तर प्रविधिको प्रयोग गरी विकसित गरिएको नश्ल भएको उनले बताए ।
भिडियो क्लिप हेर्न तस्बिर मुनि क्लिक गर्नुहोला !
Powered by Blogger.