Header Ads

सेक्स टोयको बिजनेस गर्ने हलिउड मोडल

हलिउड मोडल केटी प्राइस यि दिनहरुमा आफ्नो अनौठो कामले चर्चामा रहेकि छिन् । यो खबर सुनेर तपाई पनि चकित पर्नुहुनेछ । केटी प्राइसले सेक्स टोयको बिजनेस सुरु गर्न गइरहेकि छिन् ।

 भारतिय सञ्चार माध्यमका अनुसार केटीले यसै बर्षको अन्त्यमा सेक्स टोय लन्च गर्नेछिन् । चार बच्चाहरुको आमा केटी चाडैनै पाचौ बच्चाको आमा बन्न लागेकि छिन् । केटीको तीन पटक विवाह भइ सकेको छ र उनि अहिलेका पति केरन हेलरसँग पनि अनौपचारिक रुपमा अलग भइसकेकि छिन् ।

केटीले केरन माथि उनलाई धोका दिएको आरोप लगाएकि थिइन् । तर यि दुई बीच सम्बन्ध बिच्छेद भने भएको छैन ।
Powered by Blogger.