२० करोडको ब्रा लगाएर सुन्दरीहरु ओर्लिएपछि…
डि्रम एन्जल्स फेन्टासी ब्रा नाम दिइएका ती वक्षकवचमा १६ हजार रुबी, हिरा तथा सफारी पत्थरलाई १८ क्यारेट सुनले गाँसेर तयार पारिएको छ । ब्रा मा बहुमूल्य पत्थरको जाली बुन्नका लागि १३ सय ८० घण्टा लागेको बताइएको छ ।
