Header Ads

ज्यान जानबाट यसरि जोगिइन् नायिका प्रियंका

काठमाडौं । नायिका प्रियंका कार्की आगामी फागुनमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘माला’ को छायांकनका क्रममा काभ्रे र भक्तपुरको सिमानामा पर्ने एक खोचमा सुटिङका क्रममा यस्तो घटना भएको थियो ।

सुदिप सिंहले निर्देशन गरेको ‘माला’ मा आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, शिशिर रानालगायतको भूमिका छ ।

 ठूलो दुर्घटना हुनबाट जोगिएको खुलासा भएको छ । उक्त फिल्मका निर्माता शिशिर रानालाई उदृत गर्दै एक अनलाईनले जनाएअनुसार प्रियंका पानीमा डुबुल्की मारेको सट खिच्ने क्रममा साँच्चै नै पोखरीमा डुब्न पुगेकी थिइन् ।

गतवर्ष माघ ७ गतेबाट छायांकन सुरु गरेको भोलिपल्टै उक्त घटना भएको थियो । पहिले नै उनले केही विसन्चो भएको बताएका र सट लिन पोखरीमा पस्नेवित्तिकै उनी डुब्न पुगेकी थिइन् ।
Powered by Blogger.