मिति: २०७१ पौष १४ सोमबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मनमा त्रास बढ्ने हुँदा महत्त्वपूर्ण कार्यमा अवरोध आउला। अध्ययनअध्यापनमा सफलता मिल्नेछ। पारिवारिक सम्बन्ध सुध्रिनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
विलासिताका सामान खरिदमा खर्च बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुनेछ। यात्रा सफल हुनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
व्यापारव्यवसायमा सुधार आउनेछ। विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्छ। अनावश्यक यात्राको योग छ। जागिरमा पदोन्नति हुनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रको सहयोगले वैदेशिक व्यापारमा सुधार आउनेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। वैदेशिक यात्राको योग छ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हर्ष बढ्नेछ। सामाजिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। लगानीको प्रतिफल प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मन प्रसन्न हुनेछ। धार्मिक कार्यमा उत्साह बढ्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
ठेक्कापट्टाको कार्यमा आम्दानी हुनेछ। अध्ययनअध्यापनमा रुचि बढ्नेछ। मानसिक तनाव कायमै रहनेछ। इष्टमित्रको सहयोग मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कलासाहित्यबाट आयआर्जन बढ्नेछ। मानसिक तनाव बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ। सामाजिक सद्भाव र दायित्व बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आकस्मिक धन प्राप्तिको योग छ। कार्य सफल मिल्नेछ। दाम्पत्य जीवनमा सुधार आउनेछ। महत्त्वपूर्ण कार्यको थालनी हुनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
शरीरमा चोटपटक लाग्ने सम्भावना छ। चिन्ता बढ्नेछ। खर्च बढ्ने सम्भावना छ। प्रतिष्ठा प्राप्ति होला।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा अवरोध आउनेछ। कफको समस्याले सताउनेछ। परिवारबाट सुख प्राप्ति होला।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कार्यमा ढिलासुस्ती हुनेछ। तार्किक क्षमतामा वृद्धि हुनेछ। खानपानमा विचार पु:याउनु होला। आकस्मिक यात्रा हुनेछ।