
एजेन्सी । लस एञ्जल्सको नोकिया थियटरमा आयोजना गरिएको ४२औं वार्षिक अमेरिकी संगीत अवार्डसका क्रममा कलाकारहरुले बेजोड प्रस्तुती पस्केका छन्। जेनिफर लोपेज, पिटबुल, एरिएना ग्रान्डे, फेर्गी, लोए कार्दशियन, केन्डल जेनर,काइली जेनर, चार्लीजस्ता कालाकारले प्रस्तुती पस्केका थिए ।
कार्यक्रममा सैम स्मिथ, झेनो आइको, मेघान ट्रेनर, डानी भेलबर्ग,जेनी मैकार्थी, लाँर्डेसहित दर्जनौ कलाकार सहभागी थिए ।
केही तस्बिर झलकहरु हेर्नुहोस ।
