केटीहरुलाई मोबाइल र फेसबुक चलाउन प्रतिबन्ध
एजेन्सी । छिमेकी मुलुक भारतको एक गाउँमा युवतीहरुलाई मोवाइल र सोसल नेटवर्किङ साइटहरु चलाउन प्रतिबन्ध लागउने उर्दी जारी गरिएको छ ।
उत्तर प्रदेश राज्यको मुज्जफुर जिल्लास्थित शाहपुर गाउँ पञ्चायतले युवतीहरुलाई फेसबुक र ह्वाटएप्सजस्ता सामाजिक सञ्जालसहित इन्टरनेट चलाउन नदिने निर्णय गरेको हो ।
युवतीहरु मोबाइलका कारण गलत कुराहरुतर्फ आकर्षित हुन थालेको र फेसबुकमा हुने मित्रता प्रेममा बदलिने र छिट्टै नै टुट्ने विकृति बढेकाले यस्तो उर्दी जारी गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।
साथै गाउँ पञ्चायतले युवतीहरुलाई जिन्स पाइन्ट लगाउन पनि प्रतिबन्ध लगाएको छ ।

लौ जा .. बिचरा अब के गर्ने हुन् !प्रतिबन्ध गराएपछी ...