Header Ads

अपडेट : आगलागीबाट १५ लाख बराबरको क्षती

पर्वत, मंसिर ३ । पर्वत जिल्लाको फलेवास गाविसको देविस्थान ५मा बस्ने नारायण्ँ प्रशाद श्रेष्ठको घरमा आगोलागि भएको छ । करिव विहान १०।१५ बजेको समयमा अचानक बिधुत सट हु“दा आगलागी भएको हो भने आगो लागि हुदाा श्रेष्ठको २५ लाख बराबरको क्षति भएको छ ।

 आगो लागी हुदा“ नगद रु।५ लाख ,५ तोला सुन,दोकानको स्टोर सामान , ५० मुरी धान र ५० मुरी मकै सहित करिब १५ देखी २५ लाख सम्मको नोक्सानी भएको देविस्थान प्रहरी चौकीका प्रहरी हवलदार हरी वाहादुर काउचाले जानकारी दिएका छन् ।

आगो स्थानिय बासी र देबिस्थान ५ राहलेका प्रहरीले नियन्त्रण्ँ मा लिएका छन । भने घटनामा भएको क्षतीको मुचुल्का गरी जिल्लामा पठाउने तयारी भईरहेको स्रोतले जनाएको छ ।

Powered by Blogger.