Header Ads

फेसबुकमा अश्लील सन्देश पठाउने तामाङ प्रहरीको फन्दामा

काठमाडौं । समाजिक सञ्जाल फेसबुकमा अश्लील सन्देश पठाएको आरोपमा मंगल बहादुर तामाङ पक्राउ परेका छन् । उनले नक्कली फेसबुक प्रोफाइल बनाएर अश्लील सन्देश पठाएर चरित्र हत्या गर्ने कार्य गरेको प्रहरीको अरोप छ ।

रामेछाप मन्थली ४ घर भई सिनामंगल बस्ने तामाङलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको अपराध महाशाखाले जनाएको छ ।
Powered by Blogger.