Header Ads

पुरुषको इज्जत बचाउँछ यो अन्डरवेयरले ! भिडियो सहित

एजेन्सी । सार्वजनिक स्थलमा लिङ्ग उत्तेजित भएर कहिले काँहि पुरुषहरुलाई लाजमर्दो अवस्था आउँछ । यस्तै अवस्थाबाट पुरुषलाई मुक्ति दिन अब बेलायतको नामक एक कम्पनीले पुरुषको लिङ्ग उत्तेजित भएको समयमा समेत बाहिरबाट चाल नपाइने अन्डरवेयर (कट्टु) बनाएको छ ।

यो कट्टुको डिजाइन गरेका अली क्याप्सले पुरुषलाई कहिलेकाँहि सार्वजनिक स्थलमै लिङ्ग उत्तेजित भएर पर्ने समस्याबाट जोगाउने बताए । जुनसुकै पुरुषलाई पनि कुनै न कुनै समय लिङ्ग उत्तेजित भएर अरुले चाल पाउने समस्या पर्ने भएकाले आफूले यस्तो कट्टु डिजाइन गरेको कम्पनीले बताएको छ

भिडियो हेर्नुहोस :

Powered by Blogger.